बिराटनगरमा पेट्रोल पम्प नखुल्दा पेट्रोल अभाब

<span class='c1'>बिराटनगरमा पेट्रोल पम्प</span> <span class='c2'>नखुल्दा पेट्रोल अभाब</span>

बिराटनगर भदौ ३ , मधेसी दलको लगातरको बन्दका कारण पेट्रोल आपुर्ती गर्न नसक्दा र पेट्रोल पम्प समेत बन्दकर्ताले बन्द गराउदा बिराटनगरमा पेट्रोल अभाब भएको छ । बिराटनगरका सबै पेट्रोल पम्पहरु बन्द छन । जस्का कारण धेरै बिराटनगरबासीले पेट्रोल अभाबका कारण दैनिक कामकाजमा समस्या आएको बताएका छन । पेट्रोलको अभावले निजी तथा सार्वजनिक सवारीका साधनहरु सञ्चालन हुन समस्या हुँदै गएको छ । पेट्रोलको अभाव हुँदा सवारी साधन चलाउन समस्या भएको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्