संयुक्त मधेसी मोर्चाको आज बिराटनगरमा वृहत आमसभा

<span class='c1'>संयुक्त मधेसी मोर्चाको आज</span> <span class='c2'>बिराटनगरमा  वृहत आमसभा</span>

बिराटनगर भदौ ६

संयुक्त मधेसी मोर्चाको आज बिराटनगर मा वृहत आमसभा  आयोजना गर्ने भएको छ ।   सभालाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका राजेन्द्र महतो, तमलोपामा महन्त ठाकुर, तराइ मधेश सद्भावना पार्टीका महेन्द्र यादव लगायतका मोर्चाका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।  कार्यक्रमको लागी हिजो बिराटनगरमा मोर्चाले जुलुस समेत निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्