कबिता प्रतियोगितामा सुरज सुबेदी प्रथम

<span class='c1'>कबिता प्रतियोगितामा सुरज</span> <span class='c2'>सुबेदी प्रथम</span>

बिराटनगर भदौ ६ ,

बुक आर्ट नेपाल र बिम र्श नेपालले आयोजना गरेको राष्ट्रिय युवा कबिता प्रतियोगितामा सुरज सुबेदी प्रथम भएका छन । सनिबार आयोजित प्रतियोगितामा इलामका महेश बराल दोस्रो र रुकुम का समिर गौतम तेस्रो भएका थिए । प्रथम , दोस्रो र तेस्रो लाई क्रमश : २० हजार , १५ हजार र १० हजार पुरस्कार पाएका थिए । सुरज सुबेदी आवर बिराटनगर डट नेट का पनि नियमित लेखक हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्