रंगेलीको विद्यालयलाई राउण्ड टेवल नेपाल विसीआरटि -१५को सहयोग

<span class='c1'>रंगेलीको विद्यालयलाई राउण्ड टेवल</span> <span class='c2'>नेपाल विसीआरटि -१५को सहयोग</span>

विराटनगर

आकृति रानी फुयल

राउण्ड टेवल नेपाल र विराटनगर सेन्ट्रल राउण्ड टेबल -१५ ले आज एक कार्यक्रमको आयोजना गरि रंगेली स्थित श्री महर्षि मेहि प्राथमिक विद्यालयको नव निर्मित भवनको पहिलो तल्लाको उद्घाटन सम्पन्न गरेको छ।

उक्त कार्यक्रममा राउण्ड टेवल अन्तराष्ट्रियका अध्यक्ष टे. डि के सिंह तथा राउण्ड टेवल नेपालका राष्ट्रिय अध्यक्ष टे. सौरभ केडियाले संयुक्त रुपमा उद्घाटन गर्नुभएको विराटनगर सेन्ट्रल राउण्ड टेबल १५ ले जानकारी दिएको छ ।

कार्यक्रमको अवसरमा राउण्ड टेवलले विद्यालयको वातावरण स्वच्छ,सफा अनि हरियालीपूर्ण होस् भन्ने उद्देश्यले विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरेको सामाजिक कार्यमा अग्रसर संस्था बिसी आर टि-१५ ले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्