बन्दका कारण बिराटनगर आज पनि सुनसान

<span class='c1'>बन्दका कारण बिराटनगर</span> <span class='c2'>आज पनि सुनसान</span>

बिराटनगर भदौ ८ ,

मदेशी दल हरुको अनिस्चित्कालिन बन्दका कारण आज पनि बिहानै देखी बन्द कायमै छ , बिराटनगरका शैक्षिक सस्था , यातायत , बजार बन्द रहेका छन । बिराटनगरको रोडशेष चोक , महाबिर चोक लगायतका ठाउँमा बन्दकर्ता सडक मा रहेका छन । हिजो बेलुकी बिराटनगरको गुद्री बजारमा झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्