बिराटनगरमा मोटरसाइकलबाट खसेर महिलाको मृत्यु

<span class='c1'>बिराटनगरमा मोटरसाइकलबाट खसेर</span> <span class='c2'>महिलाको मृत्यु</span>

मोरङ, भाद्र ११

मोरङको बिराटनगर २१ स्थित मलाया रोडमा बिहिबार मोटरसाइकलबाट खस्दा एक महिलाको मृत्यु भएको छ।

भारत अररिया जिल्ला कटिहार बस्ने ४५ वर्षिया सुकलता देवी बेदको मोटरसाइकलबाट खसेर बिहिबार सांझ उपचारका क्रममा मृत्यु भएको हो। को. ९ प ७१३१ नं. मोटरसाइकल पछाडी सवार रहेकी उनी सांझ ६ बजेतिर जोगबनीबाट बिराटनगरतर्फ आउनेक्रममा अचानक खसेकी थिईन। गम्भिर घाइते भएकी उनलाई उपचारकालागि न्युरो अस्पताल बिराटनगर लगिएकोमा सोही अस्पतालमा उनको मृत्यु भएको हो।

मोटरसाइल इलाका प्रहरी कार्यालय रानीको नियन्त्रणमा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्