बन्दका कारण २५ करोड राजस्व असुली प्रभावीत

<span class='c1'>बन्दका कारण २५ करोड</span> <span class='c2'>राजस्व असुली प्रभावीत</span>

विराटनगर १२ भदौ ।

संयुक्त मधेशि मोर्चाले आव्हान गरेको बन्दका कारण करिब २५ करोड राजस्व असुली प्रभावीत भएको विराटनगर भन्सार कार्यलयले जनाएको छ । विराटनगर भन्सार कार्यलयका प्रमुख कृष्ण बस्नेतका अनुसार बन्दले भारत लगायत तेस्रोमुलुकबाट आयात हुने बस्तु तथा सामाग्रीहरु कम आयात भएको र आयत भएका कच्च्चा पदार्थहरु गन्तव्यमा पु¥याउदा ३२ करोडमात्र राजस्व असुली भएको हो । भन्सार प्रमुख बस्नेतका अनुसार भदौ १ देखि आज सम्म ५७ करोड राजस्व असुली हनुपर्ने हो तर बन्दले जिल्ला बाहिर जाने सवारी साधन भन्सार कार्यलयमै थन्कीएर बसेको भारत लगायत तेस्रोमुलुकबाट सवारी साधन कम आएको कारण यो महिना लक्ष्य अनुसारको राजस्व असुली नहुने विराटनगर भन्सार कार्यलयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्