मैनाली स्मृति पत्रकारिता पुरस्कार लुईटेललाई

<span class='c1'>मैनाली स्मृति पत्रकारिता</span> <span class='c2'>पुरस्कार  लुईटेललाई</span>

विराटनगर १२ भदौ ।

प्रेस चौतारी मोरङले जर्नादन मैनाली स्मृति पत्रकारिता पुरस्कार पत्रकार विक्रम लुईटेललाई प्रदान गर्ने भएको छ । मोरङको पथरीशनिश्चरेमा हिजो साँझ सम्म वसेको चौतारी मोरङ जिल्ला समीतीको वैठकले यस वर्षको जर्नादन मैनाली पत्रकार पुरस्कार केन्द्रिय सदस्य लुईटेललाई पुरस्कार दिने निर्णय गरेको अध्यक्ष रामचन्द्र अधिकारीले जानकारी दिनुभयो । पत्रकार लुईटेल स्थानीय उज्यालो पत्र दैनिक र रेडियो पूर्वेलीमा आवद्ध हुनुहुन्छ । पुरस्कार राशी ११ हजार रुपैयाँ रहेको छ । यसअघि सो पुरस्कारवाट पत्रकार दीपेन न्यौपाने, महेन्द्र विष्ट , नरेन्द्रप्रसाद दाहाल, वन्धु पोखरेल, केदार चौहान, ललिता भट्टराई पुरस्कृत भईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्