“मेरो पढ्ने अधिकार खोइ?” भन्दै सडकमा आए बिराटनगरका विद्यार्थी

<span class='c1'>“मेरो पढ्ने अधिकार खोइ?” भन्दै</span> <span class='c2'>सडकमा आए बिराटनगरका विद्यार्थी</span>

बिराटनगर भदौ १३students protes agains banda

लगातार भइरहेकाे बन्दका कारण अाफुहरूले पढ्न नपाएकाे गुनासाे गर्दै शैक्षिक संस्था खुलाइदिने माग गर्दै अाज विराटनगरमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । आज बिहान बिराटनगर ट्राफिक चोकबाट सुरु गरिएको कार्यक्रम अहिले जिल्ला शिक्षा कार्यालय पुगेको छ । "हामीले पढ्न पाउनु पर्छ" "बिद्यालयलाई शान्ति क्षेत्र बनाउनु पर्छ " जस्ता प्ले कार्ड लिएर साना बालबालिका देखी ठुला सम्मले अभियानलाई साथ दिएका छन । शिक्षा कार्यलयमा उनिहरुले पढ्ने कक्षा कोठा जस्तै बसेर कक्षा लिने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्