बिराटनगर बसपार्क छेउको पेट्रोल पम्पमा बम बिस्फोट , एक घाइते

<span class='c1'>बिराटनगर बसपार्क छेउको पेट्रोल पम्पमा</span> <span class='c2'>बम बिस्फोट , एक घाइते</span>

बिराटनगर भदौ १३ , विराटनगर बसपार्क स्थित एस लाल एण्ड सन्स पेट्राेल पम्पमा सुतली बम पड्किएकाे छ ।

पेट्राेल पम्पमा सुतली बम पड्किदा पेट्राेल भर्न अाएका सर्वसाधारण अजय पाण्डे घाइते भएका छन् । उनकाे हाल माेरङ सहकारी अस्पतालमा उपचार भइरहेकाे छ ।
प्रहरी सँग आवर बिराटनगर डट नेटको कुराकानीमा अहिले सम्म कस्ले बम पड्काएको हो थाहा हुन नसकेको र खोजी कार्य भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्