प्रदेश १ मा सार्वजानिक सवारीको भाडा बढ्यो

<span class='c1'>प्रदेश १ मा सार्वजानिक</span> <span class='c2'>सवारीको भाडा बढ्यो</span>

विराटनगर । प्रदेश १ भित्र चल्ने सार्वजानिक सवारीको भाडा बृद्धि भएको छ । प्रदेश सरकारले सरकारले प्रदेशस्तरमा सार्वजनिक सवारीको भाडा बढाएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडामा २३ प्रतिशतसम्म बढाएको सूचनामा उल्लेख गरेको छ ।

यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको प्रदेश सरकारले पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५ प्रतिशत बढाएको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा भने २३ प्रतिशत बढाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्