आजबाट बिराटनगरमा मोटरसाइकल पनि चल्न नदिने

<span class='c1'>आजबाट बिराटनगरमा मोटरसाइकल</span> <span class='c2'>पनि चल्न नदिने</span>

बिराटनगर भदौ १४ , संयुक्त लोकत्रान्तिक मधेशी मोर्चा ले आज बाट बन्द अझ सशक्त बनाउने निर्णय गरेको छ । आज बाट बजार पुरै बन्द गरेर , मोटर साइकल समेत चल्न नदिने निर्णय गरेको छ । आज बिहानै बिराटनगर १८ हाइवेमा एउटा बाइक तोडफोड गरेका छन बन्दकर्ताले ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्