रोट्राक्ट क्लब अफ बिराटनगरद्वारा ‘द स्ट्रे प्रोजेक्ट’को शुरुवात

<span class='c1'>रोट्राक्ट क्लब अफ बिराटनगरद्वारा</span> <span class='c2'>‘द स्ट्रे प्रोजेक्ट’को शुरुवात</span>

बिराटनगर

रोट्राक्ट क्लब अफ बिराटनगरले आजबाट नयाँ अभियानको सुरुवात गरेको छ। क्लबले 'द स्ट्रे प्रोजेक्ट ' नाम दिएको यस अभियान अन्तर्गत विराटनगर क्षेत्र खुल्ला अवस्थामा छोडिएको छाडा चौपायालाई खाना खुवाइएको क्लबका वर्तमान अध्यक्ष रोट्राक्ट रोहित रौनियारले जानकारी दिएका छन्।

रौनियार भन्छन्, ' आजबाट शुरु गरिएको यस अभियान अन्तर्गत हामीले बिराटनगर महानगरपालिकामा सडकमा अब्यवस्थित रुपमा छाडा छोडिएका कुकुर, गाइबस्तु लगायतका जनावरहरु जसले खाना खान पाएका हुदैनन् त्यस्ता जनावरहरुलाई लक्षित गरि खाना खुवाउन शुरु गरेका हौँ '।

आज पहिलो दिन भएकाले हामीले कागजको प्लेटमै खुवायौं तर आउँदा दिनहरुमा यसलाई अझ सुधार्दै लैजाने र विराटनगरका सडक तथा गल्लीहरुमा व्यवस्थित तरिकाले खाने भाडाहरू राख्ने योजनाका साथ अघि बढेका छौं । आफुहरुले बिभिन्न क्षेत्रमा सेवा गर्दै आएकोले समय मिलाएर महिनामा एकदिन भने हामि आजबाट सडक चपायाका लागि समय छुट्याउने छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्