एसिड पीडितलाई आर्थिक सहयोग

<span class='c1'>एसिड पीडितलाई</span> <span class='c2'>आर्थिक सहयोग</span>

जनकपुरधाम

प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भएबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्