सशस्त्र प्रहरीमा निरीक्षकदेखि परिचरसम्म नयाँ भर्ना खुल्यो

<span class='c1'>सशस्त्र प्रहरीमा निरीक्षकदेखि परिचरसम्म</span> <span class='c2'>नयाँ भर्ना खुल्यो</span>

विराटनगर

सशस्त्र प्रहरी बलले प्रहरी निरीक्षकदेखि परिचरसम्म विभिन्न पदमा नयाँ भर्ना आह्वान गरेको छ।

आज (शुक्रबार) को गोरखापत्रमा प्रकाशित विज्ञापन अनुसार इन्स्पेक्टरमा खुला तथा समावेशी गरी ७५, प्रहरी सहायक निरीक्षकमा १ सय ३७, जवानमा ७ सय ५५ र परिचरमा १ सय २८ जनाको माग गरिएको छ।

उक्त पदहरूमा सशस्त्र प्रहरी बलका सातै प्रदेशमा रहेका विभिन्न कार्यालयहरूबाट आवेदन दिन सकिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्