विराटनगर
कुशेऔंशी तथा बुवाको मुख हेर्ने दिनको अवसरमा गोल्डस्टार जुत्ता बिराटनगरका शाखाहरुमा विशेष छुटको व्यवस्था गरिएको छ।
विराटनगरको सेन्ट्रल मल र ट्राफिक चोकमा भएका गोल्डस्टारका दुवै शाखाहरुमा कुशेऔंशीको शुभ अवसरमा हरेक जुत्ताको खरिदमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको हो। कुशेऔंशीलाई लक्षित गरि सो छुटको व्यवस्था भदौ १५ देखि २२ गतेसम्मका लागि गरिएको शाखाले जानकारी दिएको छ ।