राष्ट्रिय अपांग महासंघ नेपालको २८ औं स्थापना दिवस देशैभर बिभिन्न कार्यक्रम गरि मनाइयो

<span class='c1'>राष्ट्रिय अपांग महासंघ नेपालको २८ औं स्थापना</span> <span class='c2'>दिवस देशैभर बिभिन्न कार्यक्रम गरि मनाइयो</span>

विराटनगर

आकृति रानी फुयल

राष्ट्रिय अपांग महासंघ नेपालको २८ औं स्थापना दिवस नेपालभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ।

' नोथिंग अबाउट अस विदआउट अस ' मूल नाराका साथ स्थापना भएको उक्त संस्थाले कोरोना महामारीका बीच पनि आफुसंग आबद्ध रहेका संस्थाहरुका केहि सिमित व्यक्तिहरुको उपस्थितिमा प्रदेश १ कार्यालय विराटनगरमा हिजो आफ्नो संस्थाको स्थापना दिवस मनाएको प्रदेश नम्बर १ कि अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिइन्।

कार्यक्रममा संस्थाका अध्यक्ष पार्वता श्रेष्ठ ,पुर्व अध्यक्षद्वय राजेन्द्र यादव, राम कार्की लगायत अपांग महासंघ प्रदेश १ कार्यालयका सम्पूर्ण पदाधिकारी साथै कर्मचारी त्यसैगरी सामर्थ्य समाज बिराटनगरका अध्यक्ष चेतनाथ पोखरेल लगायत संस्थाका पदाधिकारीहरु, कोशिश नेपालका सदस्यहरु ,कोशिबहिरा संघका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको सामर्थ्य समाज विराटनगरकि उपाध्यक्ष एवं संस्थाकी फिल्ड सुपरभाईजर कल्पना खड्का थापाले जानकारी दिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्