लायन्स जिल्ला ३२५ एवानका तीनवटा क्लबहरुको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न

<span class='c1'>लायन्स जिल्ला ३२५ एवानका तीनवटा</span> <span class='c2'>क्लबहरुको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न</span>

विराटनगर

लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ एवान अन्तर्गतका तीनवटा क्लबहरुको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ।

लायन्स लब अफ बिराटनगर पाथिभरा , लायन्स लब अफ बिराटनगर इन्नोभेटिभ र लायन्स लब अफ बिराटनगर इलाइट क्लबले संयुक्त रुपमा पदस्थापन गरेका हुन्। लायन्स क्लब अन्तराष्ट्रिय जिल्ला ३२५ ए वानका डिष्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्कीले तिनै क्लबका अध्यक्षहरु क्रमश : लायन दिपिका ढुंगाना कोइराला, रिता पोखरेल र डा. सानु सुबेदी लगायत सम्पूर्ण क्लब पदाधिकारीहरुलाई सफथग्रहण गराएका थिए।

सो कार्यक्रममा पुर्व गभर्नर लायन लिला ढुंगेल , पुर्व मल्टिपल चेयरपर्सन राजन खत्री , पिएमजेएफ सेकेन्ड सेन्चुरी एमबासडर लायन भिम घिमिरे लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्