मोरंगको बेलबारीबाट सात केजी गाँजासहित ७४ बर्षिय वृद्ध पक्राउ

<span class='c1'>मोरंगको बेलबारीबाट सात  केजी</span> <span class='c2'>गाँजासहित ७४ बर्षिय वृद्ध पक्राउ</span>

विराटनगर ।

बेलबारी नगरपालिका ८ बलुही का ७४ बर्षीय भबिलाल सहनीलाई लागूऔषध गाँजा सहित पक्राउ गरिएको छ । सोमबार दिउसो ११ बजे बिशेष सुचनाको आधारमा प्रदेश नम्बर १ प्रहरी कार्यालय समूहबाट खटिएको प्रहरी टोलीले उनको घरबाट ७ केजी ४ सय ४५ ग्राम गाँजा बरामद गरेको हो ।

सहनीलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्