प्रतिबन्धित औषधी सहित एक जना पक्राउ

<span class='c1'>प्रतिबन्धित औषधी सहित</span> <span class='c2'>एक जना पक्राउ</span>

मोरङ । मोरङ पथरी शनिश्चरे नगरपालिका १ स्थितबाट प्रतिबन्धित औषधी सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका २३ बर्षीय सन्तोष ठाकुर रहेका छन् ।

आज बिहान साढे १० बजे ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी स्पास्मो ३ हजार चक्की सहित पक्राउ गरेको हो । उनि बिरुद्ध थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्