मोरङको डाम्राभिट्टा स्कुलमा “माई सेकेन्ड टिचर” बाट पढाइ हुने

<span class='c1'>मोरङको डाम्राभिट्टा स्कुलमा “माई सेकेन्ड</span> <span class='c2'>टिचर” बाट पढाइ  हुने</span>

विराटनगर। मोरङको रतुवामाईस्थित डाम्राभिट्टा स्कुलमा अनलाइन लर्निङको लागि तयार गरिएको "माई सेकेन्ड टिचर" बाट पढाइ हुने भएको छ ।

पुर्वी मोरङमा पहिलोपटक माई सेकेन्ड टिचरको प्रयोगबाट उक्त स्कुलमा विद्यार्थीलाई पढ्ने वातावरण बनाईएको स्कुलमा प्रिन्सिपल पंकज खड्काले जानकारी दिए ।

स्कुलका कक्षा १० का विद्यार्थीहरुको लागि उक्त टेक्नोलोजीबाट पढाइ हुने स्कुलले जनाएको छ ।

नेपाल सहित विश्वका १८ वटा देशमा पढाइ भईरहेको उक्त टेक्नोलोजीबाट विद्यार्थीको पढाइ तथा बुझाईमा सहयोग गर्ने माई सेकेन्ड टिचरको दाबी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्