राष्ट्रपति सीद्वारा सांघाई सहयोग सङ्गठन मार्फत् विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न आग्रह

<span class='c1'>राष्ट्रपति सीद्वारा  सांघाई सहयोग सङ्गठन  मार्फत्</span> <span class='c2'>विश्व शान्ति र समृद्धिका पक्षमा लाग्न आग्रह</span>

बेइजिङ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गर्नुभएको छ। उहाँले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिनुभएको छ।
राष्ट्रपति सीले भिडियो लिंक मार्फत् एससीओको राष्ट्र प्रमुखहरूको परिषद्को २१ औं बैठकलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो।
- सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्