ब्राउन सुगर सहित झापा राईसिंगबाट एक जना पक्राउ

<span class='c1'>ब्राउन सुगर सहित झापा</span> <span class='c2'>राईसिंगबाट एक जना पक्राउ</span>

झापा।

झापा मेचीनगर नगरपालिका ४ राईसिंगबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा सोही स्थानका १८ बर्षीय दिल बहादुर मगर रहेका छन् ।

प्रहरी चौकी बाहुनडागीबाट खटिएको प्रहरी टोलीले ९ ग्राम ब्राउन सुगर सहित उनलाई हिजो बेलुका ६ बजे पक्राउ गरेको हो ।

पक्राउ परेका मगरलाई ईलाका प्रहरी कार्यालय काकडभिट्टाले थप अनुसन्धान गरिरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्