सेन्ट मेरिज उच्च माबि विराटनगरमा फेरवेल कार्यक्रम सम्पन्न

<span class='c1'>सेन्ट मेरिज उच्च माबि विराटनगरमा</span> <span class='c2'> फेरवेल कार्यक्रम सम्पन्न</span>

विराटनगर।

विराटनगर स्थित सेन्ट मेरिज उच्च माबिले विज्ञान संकायमा अध्ययनरत विध्यार्थिहरुका लागि फेरवेल कार्यक्रम आयोजना गरि विदाई गरेको छ। कार्यक्रमको अवसरमा विद्यालयले विध्यार्थिहरुलाई उज्ज्वल भविष्यको शुभकामना गर्दै सबैलाई मायाको चिनो प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ। ।

कार्यक्रममा बोल्दै विद्यालयकी प्राधानाध्यापक सिस्टर मर्लिन सिजे , विद्यालय व्यवस्थापक सिस्टर रुफिना सिजे र प्लस टु कार्यक्रम संयोजक प्रविण कुमार विश्वासले प्लस टु विज्ञान संकायमा गुणस्तरीय शिक्षाका साथै विद्यार्थीहरुको चौतर्फी वौद्धिक विकासमा कुनैपनि सम्झौता नगर्ने र अझै शैक्षिक गुणस्तर विस्तार गर्दै लैजाने प्रतिबद्दता जाहेर गर्दै कार्यक्रम सम्पन्न गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्