चितुवाले खोरभित्र बाँधिएका २३ बाख्रा मार्यो, तीन लाख बराबरको क्षति

<span class='c1'>चितुवाले खोरभित्र बाँधिएका २३ बाख्रा मार्यो,</span> <span class='c2'> तीन लाख बराबरको क्षति</span>

बर्दिया।

गुलरिया नगरपालिका–५, सन्तोषी टोलस्थित बृस पशुपक्षी तथा बाख्रापालन फर्मका २३ बाख्रा चितुवाले मारेको छ । खोरभित्र बाँधिएका २३ बाख्रालाई चितुवाले मारेको तथा करिब रु तीन लाख बराबरको क्षति भएको पीडित चन्द्रकान्त पौडेलले जानकारी दिनुभयो ।

नजिकैको सामुदायिक वनबाट आएको चितुवा राति एक्कासी सबै बाख्रा मारेको पौडेलले बताउनुभयो । सूचना प्राप्त भए लगत्तै घटनास्थलमा प्रहरी जाँदा सम्पूर्ण खसी तथा बाख्रा मृतावस्थामा फेला परेका र अन्य विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोपाल पौडेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्