फेसबुकमा मस्त राजश्वका कर्मचारी

<span class='c1'>फेसबुकमा मस्त</span> <span class='c2'>राजश्वका कर्मचारी</span>

याे तस्विर हामीलाइ हाम्रा एक पाठकले पठाउनु भएकाे हाे । यसमा विराटनगर स्थित अान्तरिक राजश्व कार्यालयकाे कर्मचारी डेस्ककाे तस्विर भित्र पट्टिबाट देखाइएकाे छ । अाज दिउँसाेकाे यस तस्विरमा कर्मचारीले चलाउने २ वटा कम्प्युटरकाे स्किन देखिन्छ र दुबैमा फेसबुक खुलेकाे छ । बाहिर पट्टि सेवाग्राही जस्ता देखिने एक व्यक्ति कुरीरहेकाे अवस्थामा रहेका छन् । सेवाग्राहीकाे काम छाडेर कार्यालय समयमा फेसबुक चलाउनु निजामति एेनले छुट दिन्छ ? दिदैन भने यस्ता कर्मचारीहरूलाइ के कारबाही हाेला त अब ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्