बिभिन्न सेवा सहित बिराटनगरमा खुल्यो “सुमी स्टेसनरी”

<span class='c1'>बिभिन्न सेवा सहित बिराटनगरमा</span> <span class='c2'>खुल्यो “सुमी स्टेसनरी”</span>

बिराटनगर।

बिराटनगरमा बिभिन्न सेवा एकै स्थानबाट प्रदान गर्ने उदेश्य सहित बिराटनगर-१ ठुलो मिल चोकमा सुमी स्टेसनरी संचालनमा आएको छ । बिभिन्न सरकारी रोजगारीका लागि फरिने अनलाइन फारम , बिभिन्न कक्षाका लागि ट्रान्सक्रिप्ट , माइग्रेसन लगायतको प्रमाणीकरण गर्ने सेवा साथै स्टेसनरीका सम्पूर्ण सामान एकै ठाउँमा पाइने गरी उक्त सेवा संचालनमा आएको हो ।

लामो समय शिक्षा क्षेत्रमा काम गरेको अनुभव सहित बिराटनगरका मिलन चौलागाईंले उक्त सेवा संचालनमा ल्याएका हुन् ।
बिभिन्न कलेज तथा स्कुलका पुस्तक तथा अन्य शिक्षा सामग्री समेतको बिक्रीवितरण गर्ने उदेश्यका साथ सम्पूर्ण शिक्षासंग समन्धित सेवा दिने उदेश्यले बिराटनगरमा उक्त संस्था संचालनमा ल्याइएको चौलागाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्