आरागनको बिदाई तथा स्वागत

<span class='c1'>आरागनको बिदाई</span> <span class='c2'>तथा स्वागत</span>

विराटनगर । विराटनगर–१० स्थित आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले विद्यार्थीहरुको बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । आरागनको एडिएचएममा अध्ययनरत सातौं ब्याचका ४८ जना विद्यार्थीलाई आज एक कार्यक्रमको आयोजना गरि बिदाई गरेको कलेजले जनाएको छ । सोही अवसर पारेर कलेजमा भर्ना भएका १ सय १० विद्यार्थीहरुलाई स्वागत गर्दै कलेजको बारेमा बताईएको थियो । उनीहरुलाई प्रमुख अतिथि सास्थम कलेजका निर्देशक रोशनबहादुर थापा, प्रध्यापक डां पिके झा, कलेजका ओ–अर्डिनेटर शैलेन्द्र वर्मा, हेड अफ डिर्पामेन्ट रोशन शर्मा, कलेजका प्रशासकि प्रमुख सुरेन्द्र कुवँर र कोशी विद्या मन्दिरका निर्देशक धिजनबाबु पकाफ्लेलगायतले शुभ कामना दिएका छन् । कलेजका निर्देशक अमित महतोको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

सोही अवसरमा कलेजमा उत्कृट हुने विद्यार्थी अविनास चौधरीलाई समेत सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्