काठमाडौं । नेपाल टेलिकमको नेटवर्कबाट कतिपय वेबसाइटहरु निःशुल्क रुपमा हेर्न सकिन्छ भन्ने विषय सबैलाई थाहा नहुन सक्छ ।
टेलिकमले ४ वर्षदेखि नेपाल सरकारका विभिन्न वेबसाइट मोबाइल डेटाबाट निःशुल्क हेर्न सक्ने सुविधा सुरु गरेको थियो । सरकारी सुचना र जानकारीमा सर्वसाधारणको पहुँच बढाउने उद्देश्यका साथ टेलिकमले यो सेवाको सुरुवात गरेको हो । हालसम्म ६ सयभन्दा बढी वेबसाइट यसमा जोडिएका छन् ।
सरकारबाट सञ्चालित ‘डट जिओभी डट एनपी’ डोमेनमा रहेका वेबसाइटलाई जि.एस.एम मोबाइल नेटवर्क मार्फत निःशुल्क रुपमा ब्राउज गर्न सकिने टेलिकमले जनाएको छ ।
यस्ता छन् टेलिकमले हालसम्म निःशुल्क चलाउन दिएका सरकारी वेबसाईटहरु :
online.nepalimmigration.gov.np
www.online.nepalimmigration.gov.np
www.patharishanishcharemun.gov.np
www.mahamanjushreenagarkotmun.gov.np
www.kageshworimanoharamun.gov.np
www.lalitpurdistrictcourt.gov.np
rashuwagadi.nepalimmigration.gov.np
pokhara.nepalimmigration.gov.np
mohana.nepalimmigration.gov.np
kodari.nepalimmigration.gov.np
kakarvitta.nepalimmigration.gov.np
jamunaha.nepalimmigration.gov.np
gaddachauki.nepalimmigration.gov.np
birganj.nepalimmigration.gov.np
belahia.nepalimmigration.gov.np
registration.mbanking.adbl.gov.np
backupserver.supremecourt.gov.np
टेकपाना