प्रधानन्यायाधीश जबराले छ वटा इजलास तोक्नुभयो, आफ्ना लागि कुनै इजलास छैन

<span class='c1'>प्रधानन्यायाधीश जबराले छ वटा इजलास तोक्नुभयो,</span> <span class='c2'>आफ्ना लागि कुनै इजलास छैन</span>

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज छ वटा इजलास तोक्नुभएको छ । सोमबारका लागि प्रधानन्यायाधीश जबराले चार वटा संयुक्त र दुई वटा एकल इजलास तोक्नुभएको हो ।

यद्यपी उहाँले आज आफ्ना लागि कुनै इजलास तोक्नुभएको छैन । उहाँले आज सबै बन्दी प्रत्यक्षीकरणका मुद्दामा इजलास तोक्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्