प्रधानन्यायाधीश जबराले आजका लागि तोक्नुभयो नाै इजलास

<span class='c1'>प्रधानन्यायाधीश जबराले आजका लागि</span> <span class='c2'>तोक्नुभयो नाै इजलास</span>

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि नौ इजलासमा नौ मुद्दाको पेशी तोक्नुभएको छ ।

प्रधानन्यायाधीश जबराले बुधबार तीन एकल इजलास र छ संयुक्त इजलास तोक्नुभएको सर्वोच्चले जनाएको छ । आजका लागि पेशी तोकिएका सबै मुद्दा बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रहेको सर्वोच्चले जनाएको छ ।

यद्यपी प्रधानन्यायाधीश जबराले आज आफ्नो आफ्नो लागि भने कुनै इजलास तोक्नुभएको छैन ।
यता प्रधानन्यायाधीश जबरालको राजीजामा मागिरहेको नेपाल बार एशोसिएसनका कानुन व्यवसायीहरुले सर्वोच्च परिसरमा आज पनि धर्ना जारी राख्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्