हवाई भाडा बढ्यो

<span class='c1'>हवाई भाडा</span> <span class='c2'>बढ्यो</span>

आन्तरिक वायुसेवा प्रदायकहरूले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हालै मात्र हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा सञ्चालक सङ्घले बुधबार बढेको भाडा सूची सार्वजनिक गरेको हो ।

नयाँ सूचीअनुसार काठमाडौँ–धनगढी हवाई मार्गमा सबैभन्दा बढी ४४० रुपियाँ भाडा बढेको छ । उक्त मार्गको हवाई भाडा चार हजार २२० पुगेको छ । यसअघि यस मार्गको हवाई भाडा मूल्य तीन हजार ८०० थियो । सबैभन्दा कम डोटी साँफेबगर मार्गमा ४५ रुपियाँ बढेको छ ।

हवाई इन्धनसहित सेवा शुल्कलगायत मूल्य जोडेपछि अन्तिम हवाई भाडा निर्धारण गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्