कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ

<span class='c1'>कानुन व्यवसायीलाई जथाभाबी गाली</span> <span class='c2'>गर्ने दुई जना पक्राउ</span>

काठमाण्डाै । नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई जथाभाबी गाली गर्ने दुई जना पक्राउ गरेका छन् ।

तीर्थ ढकाल र सीताराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई काठमाण्डौको टेकुमा रहेको अपराध महाशाखामा राखिएको छ ।

उनीहरुले हिजाे पैसा खाएर जथाभाबी मुद्दा हेर्ने गरेको भन्दै कानुन व्यवसायीलाई अश्लील गाली गरेका थिए ।

उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्