विराटनगरको हिमालय दर्शन कलेजमा बिएचएम सम्बन्धी ‘वर्कसप’

<span class='c1'>विराटनगरको हिमालय दर्शन कलेजमा</span> <span class='c2'>बिएचएम सम्बन्धी ‘वर्कसप’</span>

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजमा ‘बीएचएम’ पढन चाहने विद्यार्थीहरूको लागि २ दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

कलेज परिसरमा काठमाण्डौंदेखि विज्ञ टोली ल्याएर शनिबार र आईतबार २ दिने कार्यशाला गोष्ठी गरिएको हो । होटल म्याजमेन्टको महत्व दर्शाउँदै बीएचएम पढ्न अभिपेरित गर्ने उद्देश्यले काठमाण्डौंको मेरीयट होटलका लनिङ एण्ड डेप्लोपमेन्ट डाइरेक्टर रुपेश श्रेष्ठले कलेजका विद्यार्थीहरूलाई प्रशिक्षण गराएका थिए ।

यस्तै हिमालय कलेजमा कफी बाउने दुई दिने तालिम पनि आयोजना गरेको छ । शनिबारदेखि सुरु भएको उक्त तालिम आइतबारसम्म संचालन हुने कलेजका प्रमुख भरत सापकोटाले जानकारी दिए ।

कार्यशाला गोष्ठी र तालिममा १ सय ५० विद्यार्थीहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्