क्यालिफोर्नियामा भूकम्प

<span class='c1'>क्यालिफोर्नियामा</span> <span class='c2'>भूकम्प</span>

अमेरिकाको क्यालिफोर्निया राज्यमा सोमबार मध्यराति ६.२ रिक्टर स्केलको भूकम्प गएको छ ।

क्यालिफोर्नियाको पेट्रोलिया भन्ने स्थानमा भूकम्प गएको हो । सो भूकम्पको केन्द्रबिन्दु ९.३ किलोमीटर गहिराइमा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षणले जनाएको छ ।

यो भूकम्पपछि सुनामीको खतरा भने नरहेको बताइएको छ । यसबाट भएको क्षतिको विवरण भने आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्