विराटनगर इन्टरनेशनल कलेजमा क्रिसमस इभेन्ट सम्पन्न

<span class='c1'>विराटनगर इन्टरनेशनल कलेजमा</span> <span class='c2'>क्रिसमस इभेन्ट सम्पन्न</span>

विराटनगर । विराटनगर इन्टरनेशनल कलेजमा क्रिसमस इभेन्ट सम्पन्न भएको छ । कलेजको आयोजना तथा कलेजका विद्यार्थीहरुको बिअईसी क्लबको व्यस्थापनमा शनिबार क्रिसमस डे तथा प्रोम सम्पन्न भएको छ ।

बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालित उक्त कलेजका बिएसी अनर्स इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट र इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्टका बिधार्थीहरुले उक्त कार्यक्रममा आफ्नो प्रस्तुति राखेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूले बिभिन्न सांगितिक कार्यक्रम, खेल , र्याम्प वाक लगायतका कार्यक्रम गरेका थिए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको बिजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमा नै पढाइ हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्