ईटहरीको कंचनजंगा लाउन्जमा अलमोडाले प्रस्तुती दिने

<span class='c1'>ईटहरीको कंचनजंगा लाउन्जमा</span> <span class='c2'>अलमोडाले प्रस्तुती दिने</span>

इटहरी । अंग्रेजी नयाँ वर्षको अवसरमा नेपालका चर्चित गायक अलमोडा राना उप्रेती आउने हुने भएका छन । नेपाली गीत संगीतको क्षेत्रमा पप र लोकको फ्युजन मिलाएर नयाँ नयाँ गीतको सृजना गरि पस्कन सफल स्रष्टा गायक उप्रेती हुन।

पछिल्लो समय नेपालमा अंग्रेजी नयाँ वर्षलाई समेत विशेष रुपमा मनाउने परम्परा सुरु भएको छ । मानिसहरु शान्तीपुर्ण वातावरणमा परिवार तथा साथिभाईहरु सगैं रमाउदै नयाँ वर्ष मनाउने हुँदा शनिबार साँझ(जनवरी १ तारिक ) इटहरी ६ स्थित विरेन्द्र चोकमा (गोलो चोक) मा कार्यक्रम आयोजना हुने कंचनजंगा लाउन्जका आउटरिच प्रमुख रोयल सिहले जानकारी दिए । यो कार्यक्रम नि:शुल्क रहेको सिहले बताए । उक्त कार्यक्रममा सांगीतिक कार्यक्रम र मिस्सोलोजी सम्बन्धी कला प्रदर्शन हुने सिहले जानकारी दिए ।

यस कार्यक्रमको प्रयोजकको रुपमा ब्डबाइजर बियर , प्रिन्सेस वाइन ,यर्शागुम्बा र रुस्लान भोड्का रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्