केन्यामा शबाब आक्रमणमा छ जनाको मृत्यु

<span class='c1'>केन्यामा शबाब आक्रमणमा</span> <span class='c2'>छ जनाको मृत्यु</span>

सोमालियासँग सीमा जोडिएको केन्याको तटीय लामु क्षेत्रमा सोमबार संदिग्ध अल-शबाब लडाकूहरूले गरेको आक्रमणमा छ जनाको मृत्यु हुनाका साथै थुप्रै घरहरूमा आगजनी भएको स्थानीय सरकारी अधिकारीले बताएका छन् ।

लामु काउन्टी आयुक्त इरुंगु मचारियाले जनाएअनुसार विधु भनिने ठाउँमा अल-शबाबको आक्रमण छ को निधन भएको छ । ती मध्ये एकजनालाई गोली हानेर मारिएको थियो भने अन्य केही जलेको अवस्थामा भेटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्