जोगवनी नाकामा १ सय ३५ ईन्धनका गाडी रोकिए

<span class='c1'>जोगवनी नाकामा १ सय</span> <span class='c2'>३५ ईन्धनका गाडी रोकिए</span>

बिराटनगर कार्तिक २२

भारतले गरेको नाकाबन्दीका कारण सिमामा ईन्धन बोकेका गाडहरु रोकिएका छन। विभिन्न बहानामा भारतीय अधिकारीले गाडिहरु रोकि राखेका छन। नेपाल आयल निगमका अनुसार जोगवनी नाकामा पेट्रोलियमका १ सय ३५ गाडी रोकिएका छन। यस्तै देशका विभिन्न नाकाहरुमा पनि गाडिहरु रोकिएको निगमले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्