पुर्वप्रधानमन्त्री ओलीलाई पत्नी राधिकासहित कोरोनाभाईरस संक्रमण

<span class='c1'>पुर्वप्रधानमन्त्री ओलीलाई पत्नी</span> <span class='c2'>राधिकासहित कोरोनाभाईरस संक्रमण</span>

पुर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उहाँको पत्नी राधिका शाक्यलाई कोरोनाभाईरस संक्रमण भएको छ ।

उहाँहरुमा शनिबार कोभिड १९ टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको हो।
उहाँहरु दुबैजना हाल बालकोटमा रहेको आफ्नै घरमा आराम गरिरहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्