विराटनगरमा रहेको सेन्ट्रल बजारले ग्राहक लक्षित ल्यायो ‘ विन्टर मेघा अफर ’

<span class='c1'>विराटनगरमा रहेको सेन्ट्रल बजारले ग्राहक लक्षित</span> <span class='c2'>ल्यायो ‘ विन्टर मेघा अफर ’</span>

विराटनगर । विराटनगर मेन रोडमा रहेको सेन्ट्रल बजारले आफ्ना ग्राहकवर्गहरुको लागी ‘विन्टर मेघा अफर’ ल्याएको छ ।


एउटै छाना मुनि हरेक सामान खरिद गर्न सकिने सेन्ट्रल बजारमा आफ्ना ग्राहकहरुको निम्ति विभिन्न सामानको खरिदमा भारि छुटको व्यावस्था गरेको सेन्ट्रल बजारले जनाएको छ ।
जाडोको लुगादेखी खाद्यन्नका विभिन्न सामानमा विशेष छुटको व्यावस्था गरेको छ । जाडोमा लगाउने लुगामा २० प्रतिशत सम्म छुटको व्यावस्था गरेको छ भने १४९९ सय सम्मको खरिदमा ५९ रुपैयामा चिनी खरिद गर्न सकिन सेन्ट्रल बजारका मेनेजर गिरिस राठीले जानकारी दिए ।


त्यसैगरी हिमालय डाईपर्स २५ प्रतिशत, फेना कम्बो प्याक १५ प्रतिशत , डोभ सेम्पु, बौली केक, हाईलाईफ फुड्स , बामविनो पास्ता एण्ड सुप, नेष्टले एभ्रि मिल्क पाउडर लगायतका सामान खरिदमा १० प्रतिशत , गोदरेज लिक्युइटमा ८ प्रतिशत, हर्लिक्समा ५ प्रतिशत, त्यसैगरी क्याडभरी बौराभिटा ४ प्रतिशत सम्मको छुट गरिएको छ ।


त्यसैगरी बाबा रिफाईन सनफ्लावर तेल एक लिटर २३५ , विकाजी भुजिया ९ सय ग्राम ३६० मै उपलब्ध हुने सेन्ट्रल बजारले जनाएको छ । कोरोना माहामारीलाई मध्यनजर गर्दै सेन्ट्रल बजारले स्वास्थ्य मापदण्डका कुरालाई ख्यालमा राख्दै सेवा प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्