रुसमा एक लाख २४ हजार ७० जना नयाँ सङ्क्रमित, ६२१ जनाको मृत्यु

<span class='c1'>रुसमा एक लाख २४ हजार ७०</span> <span class='c2'>जना नयाँ सङ्क्रमित, ६२१ जनाको मृत्यु</span>

रुसमा पछिल्लो २४ घण्टामा एक लाख २४ हजार ७० जना कोभिड–१९ बाट सङ्क्रमित भएका छन् ।

साथै, विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितमध्ये नौ हजार ९० जना अस्पतालमा भर्ना भएको संघीय प्रतिक्रिया केन्द्रले बताएको छ । यो सङ्ख्या अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले कम हो ।

सोही अवधिमा देशभरका अस्पतालबाट ३० हजार १३० जना सङ्क्रमित बिरामी डिस्चार्ज भएको प्रतिक्रिया केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्