हत्या गरेको अभियोगमा पक्राउ

<span class='c1'>हत्या गरेको</span> <span class='c2'>अभियोगमा पक्राउ</span>

कपिलवस्तु । यसोधरा गाउँपालिका-८ सिहंखोर बस्ने २० वर्षीया रहिसुन निसाको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने रहिसुनकै श्रीमान २२ वर्षीय महम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय अब्बास अलिभाट रहेका छन् । उनीहरुले रहिसुनलाई झुण्डाएर हत्या गरी शव गाडेर सतगत गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्