अवैध लागूऔषध सहित पक्राउ

<span class='c1'>अवैध लागूऔषध</span> <span class='c2'>सहित पक्राउ</span>

कैलाली । लम्किचुहा नगरपालिका वडा ३ चिसापानी नयाँबस्ती बस्ने २२ वर्षीय बीरेन्द्र बिष्ट र २८ वर्षीय राज सुनारलाई करिब १० ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले बीरेन्द्रको घर तलासी गर्दा उनीहरूले बिक्रीको लागि पुरिया बनाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्