महारानी एलिजाबेथलाई कोरोना पुष्टी

<span class='c1'>महारानी एलिजाबेथलाई</span> <span class='c2'>कोरोना पुष्टी</span>

बेलायतकी महारानी एलिजाबेथ द्वितीया कोभिड–१९ सङ्क्रमित हुनुभएको छ ।

तर उहाँमा सङ्क्रमणको लक्षण भने ‘हल्का’ छ । अहिले उहाँ आफ्नो विन्डसर क्यासल निवासमा आराम गरिरहनुभएको छ ।

महारानीका जेठो छोरा र उत्तराधिकारी प्रिन्स चार्ल्सले फेब्रुअरी १० मा विन्डसरमा आफ्नी आमालाई भेटेको दुई दिनपछि उहाँ सङ्क्रमित हुनुभएको खबर बाहिरिएको हो। ‘बकिङ्घम दरबारले विज्ञप्तिमार्फत उहाँ सङ्क्रमित हुनुभएको पुष्टि गरेको छ ।’ उहाँले हल्का चिसो भएको जस्तो लक्षणहरू अनुभव गरिरहनुभएको बताइएको छ ।

उहाँले कोभिडविरुद्धको खोप भने लगाइसक्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्