अभिनेता पल शाहविरुद्ध गायिका समिक्षाले दिइन् जर्बरजस्ती करणीमा किटानी जाहेरी

<span class='c1'>अभिनेता पल शाहविरुद्ध गायिका समिक्षाले</span> <span class='c2'>दिइन् जर्बरजस्ती करणीमा किटानी जाहेरी</span>

काठमाडौं । अभिनेता पल शाहविरुद्ध गायिता समिक्षा अधिकारीले जबरजस्ती करणीसम्बन्धी कसूरमा किटानी जाहेरी दिएकी छिन् । पीडित भएको भन्दै गायिता अधिकारीले जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएकी हुन् ।

यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो । तर, प्रहरीले घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न सुझाव दिएको थियो ।

एउटा म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला शाहले ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि छ ।
अधिकारी नाबालिका हुन् । कानुनतः १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै शारीरिक सम्बन्ध भए पनि जबर्जस्ती करणी मानिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्