तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

<span class='c1'>तास खेलिरहेको अवस्थामा</span> <span class='c2'>५ जना पक्राउ</span>

दाङ । घोराही उपमहानगरपालिका वडा ४ बेलुवा बस्ने बसन्त सुवेदीको घरमा तास खेलिरहेको अवस्थामा सुवेदी समेत ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरी चौकी गोग्ली र जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरुलई नगद १ लाख २५ हजार ९ सय २० रूपैयाँ, १ बुक तास र ५ थान मोबाइल सहित फेला पारी पक्राउ गरेको हो ।

घटना बारेमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

फोटो: साङ्केतिक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्