काठमाडौं । प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक भएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गर्नुभएको हो।