पेसागत महासंघ मोरङ अध्यक्षमा प्रकाश शर्मा

<span class='c1'>पेसागत महासंघ मोरङ</span> <span class='c2'>अध्यक्षमा प्रकाश शर्मा</span>

विराटनगर । पेसागत महासंघ मोरङको पाँचौं जिल्ला अधिवेशनले प्रकाश शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । विराटनगरमा सम्पन्न अधिवेशनले महासंघको उपाध्यक्षमा गुरुप्रसाद अधिकारी, पृथ्बीकुमारी बस्नेत, सचिव शालिग्राम कोइराला, कोषाध्यक्ष विनोद यादव र सह–सचिवमा अशोक रेग्मीलाई निर्वाचित गरेको हो ।

यसैगरी सदस्यहरुमा अन्तिम आचार्य, डिल्लीप्रसाद पोखरेल, गिता भुजेल, हरि पोखरेल, निता राई, चुडामणी निरौला, प्रेम धिमाल, यादव गौतम र सरस्वती न्यौपाने चयन हुनु भएको छ । कार्यक्रममा प्रमुख अथिति नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज बिनोद ढकालले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्