मोरङको उर्लाबारीबाट स्थानीय एमाले नेतासहित सातजना पक्राउ, पक्राउ पर्ने को–को छन्

<span class='c1'>मोरङको उर्लाबारीबाट स्थानीय एमाले नेतासहित सातजना</span> <span class='c2'>पक्राउ, पक्राउ पर्ने को–को छन्</span>

विराटनगर । मोरङको उर्लाबारीबाट नेकपा एमालेका नेता कृष्ण प्रधानसहित ७ जना जुवाडे पक्राउ परेका छन् । उर्लाबारी ७ स्थित प्रधानको घरमा तास खेलिरहेको अवस्थामा मंगलबार साँझ प्रहरीले छापा हानेर सातजनालाई पक्राउ गरेको हो ।

प्रहरीले उर्लाबारी ५ का कमल शाक्य, उर्लाबारीका १ कृष्ण अधिकारी, झुम्का रामधुनीका लक्ष्मी बास्तोला, झापा दमकका सुर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र शिव लिम्बूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका जवाडेलाई अहिले इलका प्रहरी कार्यालय उर्लाबारीमा राखिएको छ । प्रहरीले उनीहरुको खालबाट २ लाख ४२ हजार रुपैयाँ बरामद गरेको छ । पक्राउ परेका प्रधान स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारी ७ मा वडाअध्यक्षमा उठेर पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्